घर खरानी भयो, विरासतको कथा हराएन : वसन्त चौधरी
kendrabindu.com · Wed Sep 09 05:59:37 GMT 2026

काठमाडौं । प्रसिद्ध उद्योगी तथा साहित्यकार वसन्त चौधरीले गत वर्ष भएको हिंसात्मक घटनाका क्रममा आफ्नो करिब ५० वर्ष पुरानो पुर्ख्यौली घरसँगै जीवनभर सँगालेका अमूल्य साहित्यिक पाण्डुलिपि र पुस्तकालय गुमाउनुपरेको पीडा साझा गरेका छन् ।
घटनाको एक वर्ष पुगेको अवसरमा चौधरीले आफ्नो सामाजिक सञ्जालमार्फत पुर्ख्यौली घर जलाइएको घटनालाई स्मरण गर्दै आफ्ना भावना सार्वजनिक गरेका हुन् । उनले घर खरानी भए पनि त्यससँग जोडिएको विरासत, इतिहास र स्मृति भने कहिल्यै नहराउने बताएका छन् ।
Read full story at source (kendrabindu.com)