बाढीपीडितका लागि एनआईएमबी एस क्यापिटलले गर्यो ५६ लाखभन्दा बढी सहयोग
clickmandu.com · Wed Sep 09 05:55:32 GMT 2026

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो ।
Read full story at source (clickmandu.com)