नेपालको अधिकांश पर्यटन क्षेत्र सुरक्षित, भ्रमण नरोक्न पाटाको आग्रह
ekantipur.com · Wed Sep 09 06:02:19 GMT 2026

नेपालको अधिकांश पर्यटन क्षेत्र सुरक्षित, भ्रमण नरोक्न पाटाको आग्रह
पाटाका अध्यक्ष हेनरी ओह र पाटा फाउन्डेसनका बोर्ड अफ ट्रस्टीका अध्यक्ष एन्ड्रयु जोन्सले मंगलबार सार्वजनिक सन्देश जारी गर्दै काठमाडौं उपत्यका, पोखरा तथा अन्नपूर्ण, सगरमाथा तथा खुम्बु, चितवन, बर्दिया, लुम्बिनी र तराईका अधिकांश गन्तव्य सञ्चालनमा रहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)