न्युयोर्कमा राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वशान्ति र जलवायु संकट मुख्य प्राथमिकतामा
bishowkhabar.com · Wed Sep 09 06:01:49 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारदेखि अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा सुरु भएको छ । ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित महासभा आगामी २९ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
महासभाको उद्घाटन सत्रमा अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास र मानवीय संकट समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
Read full story at source (bishowkhabar.com)