अन्तरनिकाय समन्वय नहुँदा खानेपानीमा ६ करोड बढी क्षति
himalpress.com · Sun May 24 11:28:01 GMT 2026

काठमाडौँ- सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको हो। क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन।
Read full story at source (himalpress.com)