अल इन्डिया गोल्डकप खेल्ने नेपालको ए क्रिकेट टोली यस्तो छ
setopati.com · Sun May 24 11:29:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेलेने नेपालको ए राष्ट्रिय टोली घोषणा गरेको छ।
नेपाली टोलीमा कप्तान अनिल कुमार साह छन्। त्यस्तै मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहेका छन्।
Read full story at source (setopati.com)