मुग्लिन-नारायणगढ सडक ठप्प हुँदा कलंकी र बल्खुमा ट्रकको ताँती (फोटो फिचर)
ratopati.com · Thu Aug 27 08:25:54 GMT 2026

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने ट्रकहरु मुख्य नाकामै रोकिएका छन् । सडक बन्द भएका कारण ट्राफिक प्रहरीले सवारी साधनहरूलाई अगाडि जान रोक लगाएपछि कलंकी र बल्खु क्षेत्रमा सयौँ मालबहाक ट्रकहरुको ताँती लागेको हो ।
चीनतर्फको बाढीले त्रिशूली नदीमा जोखिम भएपछि मुग्लिन-नारायणगढ खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ ।
Read full story at source (ratopati.com)