राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
ratopati.com · Thu Aug 27 08:26:00 GMT 2026

काठमाडौँ। चीनतर्फबाट आएको बाढीको घटनामा परी घाइते भएकाहरूमध्ये राजधानीका तीन वटा प्रमुख अस्पतालमा ५५ जनाको उपचार भइरहेको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भने एक जनाको मृत्यु भएको छ।
सम्बन्धित अस्पतालहरूबाट प्राप्त पछिल्लो विवरण अनुसार काठमाडौँको ट्रमा सेन्टरमा २१ जना, त्रिवि शिक्षण अस्पतालमा ३१ जना र वीर अस्पतालमा ३ जना गरी जम्मा ५५ जना घाइतेहरूको उपचार भइरहेको छ ।
Read full story at source (ratopati.com)