बाढी प्रभावितलाई दश लाख सहयोग गर्ने एमाले राजधानी प्रदेशको घोषणा
ratopati.com · Thu Aug 27 08:27:54 GMT 2026

काठमाडौँ । हिमताल विस्फोट भई भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले दुःख व्यक्त गर्दै बाढी प्रभावितहरूको राहतका लागि रु दश लाख सहयोग गर्ने भएको छ ।
नेकपा (एमाले) का सचिव एवं राजधानी प्रदेश इन्चार्ज डा.राजन भट्टराईको उपस्थिति र प्रदेश कमिटी अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)