नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनु पर्छ : अध्यक्ष यादव
nepalnews.com · Wed Sep 09 06:12:51 GMT 2026

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनु पर्ने बताएका छन्।मंगलबार कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
उनले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गरे। शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नु परेको बताए।
Read full story at source (nepalnews.com)