भारतीय मापदण्डका कारण चिया निर्यात ठप्प हुँदा सरकार मुकदर्शक बनेको सांसद राईको आरोप
dcnepal.com · Wed Jun 17 07:05:54 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएका छन्।
Read full story at source (dcnepal.com)