नक्कली बिहे गरेर जापान, जिन्दगी समापन
janaaastha.com

नेपालीका लागि जापान आकर्षक गन्तव्य हो । टोकियोस्थित दूतावासका अनुसार त्यहाँ नेपालीको संख्या तीन लाख ४० हजार बढी पुगेको छ । जसमध्ये एक लाख ३८ हजार विद्यार्थी छन् भने ८० हजार डिपेण्डेन्ट भिसामा गएका हुन् । श्रम स्वीकृति लिएर जाने पनि लाखौंको संख्यामा छन् ।
Read full story at source (janaaastha.com)