२१ वर्षमा १७ किलोमिटर सडक, नाक्चेलाग्ना मार्ग अझै अधुरो
bishowkhabar.com · Wed Sep 09 06:16:28 GMT 2026

काठमाडौं– जिल्ला सदरमुकाम गमगढीदेखि चीनसँगको सीमा नाका नाक्चेलाग्ना जोड्ने सडक निर्माण सुरु भएको २१ वर्ष बितिसक्दा पनि हालसम्म १७ किलोमिटर मात्रै सडकको मार्ग खोलिएको छ ।
८७ किलोमिटर लामो गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गतको माग्री–टाड खण्ड सबैभन्दा कठिन मानिएको छ ।
Read full story at source (bishowkhabar.com)