चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
ratopati.com · Wed Jul 08 16:58:36 GMT 2026

काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध ब्राउनसुगरसहित काठमाडौँ चन्द्रागिरिबाट आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
Read full story at source (ratopati.com)