कांग्रेस सचेतकको माग- चिया निर्यातको अवरोध हटाउन सरकारले पहल गरोस्
lokaantar.com

नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको भन्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी)’ का कारण इलामका चिया उद्योगी र किसान गम्भीर समस्यामा परेको बताए ।
Read full story at source (lokaantar.com)