कांग्रेसको विधान मस्यौदा समिति विस्तार
onlinekhabar.com · Wed Sep 09 06:32:57 GMT 2026

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् ।
उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)