नेपाल टेलिकमका कर्मचारीद्वारा उद्धार कोषमा दुई करोड दुई लाख सहयोग
baahrakhari.com · Wed Sep 09 06:34:05 GMT 2026

काठमाडौं । नेपाल टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
Read full story at source (baahrakhari.com)