बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न डेरी उद्योगीलाई आह्वान
clickmandu.com · Thu Aug 27 08:29:06 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति र ठूलो संख्यामा परिवार विस्थापित भएको घटनाप्रति दुग्ध उद्यमीहरूले दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेका छन् ।
दुग्ध उद्यमीहरूको तर्फबाट डेरी उद्योग संघका अध्यक्ष निरञ्जन श्रेष्ठले अपिल जारी गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
Read full story at source (clickmandu.com)