रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित
barnanmedia.com · Fri Jun 26 23:06:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीकाे नतिजा आउने क्रम जारी छ ।
Read full story at source (barnanmedia.com)