फिल्म डेब्यु गर्दैछिन् अञ्जु पन्तकी छोरी परितोषिका!
setopati.com · Wed Jun 17 07:34:00 GMT 2026

गायिका अञ्जु पन्तकी छोरी परितोषिकाले चाँडै फिल्ममा डेब्यु गर्ने भएकी छन्।
गायक पशुपति शर्मा जोडिएको फिल्ममा परितोषिका पनि अनुबन्धित भैसकेकी हुन्।
Read full story at source (setopati.com)