युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
barnanmedia.com · Wed Jun 17 07:26:22 GMT 2026

पश्चिच एसिया युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ ।
Read full story at source (barnanmedia.com)