पूर्वप्रधानमन्त्री सुशीला कार्कीज्यूको सन्देश:बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सहयोगको लागि अपिल
barnanmedia.com · Thu Aug 27 08:24:38 GMT 2026

पूर्वप्रधानमन्त्री सुशीला कार्कीज्यूको सन्देश ;
यही २०८३ भाद्र १० गते बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।
Read full story at source (barnanmedia.com)