युद्ध विरामको बाबजुत लेबनानमा इजरायलको आक्रमण जारी
nagariknews.nagariknetwork.com · Wed Jun 17 07:12:04 GMT 2026

मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)