नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्छ : अध्यक्ष यादव
barnanmedia.com · Wed Sep 09 06:49:07 GMT 2026

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरराष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।
कपिलवस्तुमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले जलवायु परिवर्तनको असर ठूला राष्ट्रका कारण सिर्जित समस्या भएको दाबी गरे । शक्तिशाली राष्ट्रले वातावरण प्रदूषण गरेकाले त्यसको समस्या नेपाललगायतका विकसित देशले बेहोर्नुपरेको बताए
Read full story at source (barnanmedia.com)