कृष्णभीरमा अवरुद्ध सडक खुलाउन १० वटाभन्दा बढी मेसिन परिचाल
ratopati.com · Wed Sep 09 06:58:26 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण नागढुंगा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा अवरुद्ध भएको सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको छ।
सडक डिभिजन अन्तर्गतको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का प्रमुख तथा इन्जिनियर धिरज ढकालका अनुसार अवरुद्ध सडक खुलाउनका लागि अहिले भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने कार्य युद्धस्तरमा भइरहेको छ।
Read full story at source (ratopati.com)