‘बजेट र अधिकारबिनाको प्राधिकरणबाट प्रभावकारी विपद् व्यवस्थापन कठिन’
kendrabindu.com · Wed Sep 09 06:59:50 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणका काममा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढिरहेको बताएका छन् ।
सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उप्रेतीले विपद् व्यवस्थापनमा प्राधिकरणको भूमिका, उपलब्ध साधन–स्रोत तथा आगामी चुनौतीबारे जानकारी गराएका हुन् ।
Read full story at source (kendrabindu.com)