जेनजी सहिदको अनुहारसँग मिलेन सालिक, अनावरण नगरी फर्किए सुधन [फोटोफिचर]
lokaantar.com

जेनजी आन्दोलनका सहिदको सम्झनामा बनाइएको सालिक सहिदको अनुहारसँग नमिलेपछि तनाब भएको छ ।
ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्माण गरिएका सालिक सहिदको अनुहारसँग नमिलेपछि अनावरण कार्यक्रम नै स्थगित भएको छ ।
Read full story at source (lokaantar.com)