उद्धारका लागि सेनाको आग्रहमा कुलमान चिलिमे प्रस्थान
bishowkhabar.com · Wed Sep 09 06:56:27 GMT 2026

काठमाडौं– चिलिमे जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन ६ जनाको उद्धारका लागि प्राविधिक सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चिलिमे प्रस्थान गरेका छन् ।
नेपाली सेनाको आग्रहमा घिसिङ हेलिकप्टरबाट चिलिमे गएको उनको सचिवालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)