भदौ २४ मै पुनः सञ्चालनमा आयो भाटभटेनीको धरान स्टोर
baahrakhari.com · Wed Sep 09 06:57:27 GMT 2026

काठमाडौं । गतवर्ष भदौ २४ गते आगजनी गरी ध्वस्त पारिएको भाटभटेनीको धरानस्थित स्टोर पुनः सञ्चालनमा आएको छ ।
आगजनी गरिएको एक वर्षकै दिनमा पुनः सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)