धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
gorkhapatraonline.com · Wed Jun 17 07:47:01 GMT 2026
गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)