पोर्चुगल र कङ्गो पहिलोपटक खेल्दै, कस्तो रहला रोनाल्डोको प्रदर्शन ?
onlinekhabar.com · Wed Jun 17 07:49:36 GMT 2026
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् ।
ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन लागेको पोर्चुगलले छनोट चरणमा अविश्वसनीय प्रदर्शन गरेको थियो; जहाँ उनीहरूले मात्र ६ खेलमा २० गोलको वर्षा गर्दै आफ्नो टिकट पक्का गरेका थिए ।
Read full story at source (onlinekhabar.com)