पानीमा रमाउँदै घर फर्किरहेका दाजुभाइलाई बर्खे भेलले बगायो, शोकमा डुब्यो गाउँ
lokaantar.com

स्कूल छुट्टी हुने बेला ठूलो पानी परिरहेको थियो । शिक्षकले केहीबेर बसेर पानी रोकिएपछि घर जाउला भन्दै थिए । तर, प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेस्थित जनता प्राविमा कक्षा ३ मा पढ्ने मिलन खत्री र उनका भाइ कक्षा १ मा पढ्ने विमल हामीसँग ओत छ (प्लास्टिक) भन्दै दाजुभाइ जान्छौं भन्दै निस्किए ।
बाटोमा देख्ने जति सबैले 'यस्तो पानीमा किन हिँडेको, आऊ बस' भन्दै रोक्न खोजेका थिए । तर, दुई भाइ रोकिएनन् । स्कूलदेखि घर पैदल आधा घण्टाको दूरीमा थियो । पानीमा भिज्दै रमाइलो मान्दै उनीहरू घरतिर लागे ।
Read full story at source (lokaantar.com)