बागमती नदीमा बेपत्ता पाँचमध्ये दुई मृत भेटिए
hamrakura.com · Sun May 24 00:00:00 GMT 2026
रौतहट । बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ। अन्य तीन जना सकुशल भेटिएका छन् ।
बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।
Read full story at source (hamrakura.com)