च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
rajdhanidaily.com · Wed Jun 17 08:01:39 GMT 2026

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।
चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।
Read full story at source (rajdhanidaily.com)