इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य बेसमा आक्रमण
bishowkhabar.com · Wed Sep 09 07:15:14 GMT 2026

काठमाडौं– इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ ।
आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार होर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्यांकरलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)