महिला उद्यमीका उत्पादन बेच्न व्यासमा कोसेली घर सञ्चालन
bishowkhabar.com · Wed Sep 09 07:12:49 GMT 2026

काठमाडौं– जिल्लाका महिला उद्यमीले उत्पादन गरेका सामग्रीको सहज बिक्री–वितरणका लागि व्यास नगरपालिका–३ अस्पताल लाइनमा ‘व्यास कोसेली घर’ सञ्चालनमा ल्याइएको छ ।
कोसेली घरमा स्थानीय महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिएका छन् । बजारको अभावमा आफ्ना उत्पादन बिक्री गर्न समस्या भोग्दै आएका महिला उद्यमीलाई कोसेली घरले सहज हुने अपेक्षा गरिएको छ ।
Read full story at source (bishowkhabar.com)