अल इन्डिया गोल्ड कपको लागि नेपाल ए टिमको घोषणा
annapurnapost.com · Sun May 24 12:30:55 GMT 2026
काठमाडौं : अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गोल्ड कप खेल्न अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
उत्तराखण्डको देरादुनमा हुने अल इन्डिया गोल्ड कपको ४२ औं संस्करण मा नेपाल ए टिमले पनि खेल्ने भएको हो।
Read full story at source (annapurnapost.com)