मालदिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश
barnanmedia.com · Sun May 24 12:38:36 GMT 2026
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित दर्ता गर्दै काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।
Read full story at source (barnanmedia.com)