लोमान्थाङमा ७ पटक भूकम्पको धक्का, त्रासमा गाउँले
ratopati.com · Wed Sep 09 07:26:14 GMT 2026

मुस्ताङ । पछिल्दाे २४ घण्टामा मुस्ताङकाे लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ । मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरू पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् ।
निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।
Read full story at source (ratopati.com)