काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
nepalnews.com · Wed Sep 09 07:29:34 GMT 2026

बनेपा ।
काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन्। विसं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढी पहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन्। सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको छैन।
Read full story at source (nepalnews.com)