क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै
khabarhub.com · Wed Sep 09 07:25:17 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध र अतिरिक्त शुल्क लगाउने निर्णय गरेका छन्। ट्रम्पको निर्णयसँगै दुई देशबीचको व्यापार तनाव थप बढेको छ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। यस्तै, मादक पेय पदार्थ तथा केही दुग्धजन्य उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाइनेछ।
Read full story at source (khabarhub.com)