सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
ratopati.com · Wed Jun 17 08:17:27 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सहितका सांसदहरूले विरोध गरेका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरूले रोष्टमबाट दिँदै गर्दा श्रम संस्कृतिले उठेर विरोध जनाएको हो ।
आज सरकार मन्त्रीहरूले बजेट माथिको छलफल उठेको प्रश्नको जवाफ दिइरहेका छन् । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दिएको जवाफमा पनि स्पष्टीकरण मागेका थिए । त्यसको जवाफ यादवले दिएका थिए ।
Read full story at source (ratopati.com)