प्रोटोनले नेपाललाई दियो २ लाख रिङ्गिट बराबरका ड्रोन
lokaantar.com

मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरको ड्रोन उपलब्ध गराएको छ ।
रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित मानवीय तथा विपद् व्यवस्थापनका लागि उक्त ड्रोन सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ।
Read full story at source (lokaantar.com)