दुई वर्षपछि पनि काभ्रेका बाढीपीडित अस्थायी टहरामै, सरकारी प्रक्रियामै अल्झियो पुनर्निर्माण
bishowkhabar.com · Wed Sep 09 07:32:21 GMT 2026

काठमाडौं– असोजको विनाशकारी बाढीपहिरो गएको दुई वर्ष पुग्न लाग्दा पनि काभ्रेका धेरै प्रभावित परिवार स्थायी घरमा फर्किन सकेका छैनन् ।
क्षतिको विवरण सङ्कलन, लाभग्राही पहिचान, प्रमाणीकरण र अनुदान निकासाको लामो प्रक्रियाका कारण पुनर्निर्माण प्रभावित भएको हो ।
Read full story at source (bishowkhabar.com)