आलिया, शर्वरी, अनिल र बबी अभिनीत 'अल्फा'को ट्रेलर सार्वजनिक (भिडिओ)
setopati.com · Wed Jun 17 08:20:00 GMT 2026

भारतीय फिल्म 'अल्फा'को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ। बुधबार यशराज फिल्मको अफिसियल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा अभिनेत्री आलिया भट्ट र शर्वरीका प्रशस्त दमदार एक्सन दृश्यहरू समावेश छन्। आलिया 'सीता'को भूमिकामा बबी देओलले निभाएको 'फतेह' पात्रविरूद्ध उत्रिएकी छन् भने शर्वरीले आलियाको पात्रको अभियानमा साथ दिएकी छन्।
Read full story at source (setopati.com)