नेपाल टेलिभिजनको उपकरण खरिदमा छानबिन गर्न समिति गठन
newsofnepal.com · Wed Jun 17 08:23:16 GMT 2026

काठमाडौँ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।
Read full story at source (newsofnepal.com)