आशा मरेपछि कुशको शव बनाएर तिलकको अन्तिम संस्कार
gorkhapatraonline.com · Wed Sep 09 07:38:36 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता भएका प्राविधिक तिलक रानाको कुशको प्रतीक (शव) बनाएर अन्तिम संस्कार गरिएको छ ।
बाढीमा परी बेपत्ता भएको डेढ साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)