श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ
barnanmedia.com · Wed Jun 17 08:23:13 GMT 2026

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउ गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा आफूले सोधेको प्रश्नको जवाफ नआएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले फेरि सोध्न माग गरेका थिए। तर, प्रष्टीकरणमाथि प्रष्टीकरण सोध्न नमिल्ने व्यवस्था भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बस्न आग्रह गरेका थिए।
Read full story at source (barnanmedia.com)