रसुवा र नुवाकोटका सात जलविद्युत् आयोजनामा उद्धार अभियान : कुन सुरुङको अवस्था कस्तो ?
ratopati.com · Wed Sep 09 07:45:00 GMT 2026

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा रहेका सातवटा जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशबाट आएका सुरुङ विशेषज्ञहरूले खोज तथा उद्धार गरिरहेका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोटको बेत्रावतीसम्म निर्माण सम्पन्न भएका र निर्माणाधीन आयोजनाका सुरुङमा खोज तथा उद्धार भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।
Read full story at source (ratopati.com)