उद्योग मन्त्रीले चित्तबुझ्दो जबाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले गरे वेल घेराउ
setopati.com · Wed Jun 17 08:35:49 GMT 2026

प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्।
संसदीय दल नेता हर्क साम्पाङले सोधेका प्रश्नमा उद्योग मन्त्री गौरी कुमारीले चित्तबुझ्दो जबाफ नदिएको श्रम संस्कृतिको भनाइ छ।
Read full story at source (setopati.com)